Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
Transcript Unavailable.
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यस प्राकृतिक विपद्ले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु । साथै यस दुःखद घडीमा घाइतेहरूको तत्काल उद्धार एवं राहतमा जुट्न नेपाल सरकार लगायत सबैमा अनुरोध गर्दछु ।
